कोरोना कहरः मृत्यु हुनेको संख्या करिब एक लाख २० हजार, संक्रमित १९ लाख २५ हजार नाघे
अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २५ हजार नाघेको छ । सबैभन्दा बढी मृत्यु र संक्रमित […]
