साक्षीसहित दुई अध्यक्षबीच ३ घण्टा लामो वार्ता , ठोस सहमति भने केहि भएन
अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच साक्षीसहित बसेको वार्ता सम्पन्न भएको छ । करिब तीन घण्टा लामो बैठक बसेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग वार्ता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुग्नुभएको थियो । साउन १३ गते अध्यक्ष प्रचण्ड […]
