विपक्षी गठबन्धनका नेताबीच गोप्य भेटवार्ता सुरु
अर्थ राजनीति ~ प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इत्तर पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नु पूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् । प्रधानमन्त्री […]
