कोरोना बढेसँगै बैंकवित्तमा कडाइ : सीमित शाखाबाट सेवा दिन सिफारिस !
अर्थ राजनीति ~ सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीबाट सेवा सुचारु गर्न सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबारको बैठकले यस्तो निषधोज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीपरिषद समक्ष कडाईको सिफारीस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणले तिब्र रुप लिएको […]
