काँग्रेस प्रवक्ताको जवाफ : समस्या कालो कोटमा होइन, कालो सोचमा

अर्थारनिती  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीश र वकिल माथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् । सोमबार युवा संघको कार्यक्रममा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेपछि शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ दिएका हुन् । संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित […]

कोरोनाको दोस्रो भेरियन्ट र यसले विश्वमा परेको असर

अर्थ राजनीति  ~ कोभिड–१९ ले आक्रान्त विश्व मानव समुदाय पछिल्लो समयमा आएर यसका विभिन्न भेरियन्टका कारण झनै प्रताडित बन्न पुगेको छ, जसले विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । कोरोनाको दोस्रो भेरियन्टले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । अमेरिकी इन्टरजेन्सी ग्रुपले भेरियन्ट अफ इन्ट्रेस्ट, भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ हाई कन्सिक्वेन्सेस गरी […]

सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ  प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ  ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । […]

‘कांग्रेसले पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गर्‍यो’- मन्त्री ढकाल

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । सोमबार मन्त्री ढकालले न्‍युज एजेन्सीसँग कुरा गर्दै नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताएका हुन् । दलीय व्यवस्थामा […]

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

अर्थ राजनीति  ~  शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए । ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप […]

नेता ठाकुर : पार्टी विभाजनमा सहयोग चाहियो ओली जी

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्यक्ष ठाकुरले पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने भएकाले […]

नेपाल उद्योग परिसंघ : २०७८/७९ को बजेट सकारात्मक

अर्थ राजनीति  ~   नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ कार्यक्रमलाई विशेष महत्व दिएर बजेट बक्तव्यमा समावेश गरिएकोमा नेपाल सरकार र अर्थमन्त्रीलाई धन्यवाद दिएको छ ।  औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिकएवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भइ आर्थिक विकास र रोजगारी […]

सेयर बजार : एकैदिन १७ अर्बको रेकर्ड कारोबार

अर्थ राजनीति  ~   शनिबार ल्याएको आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन कारोबारको पुँजीगत लाभकरको दरमा ५० % ले वृद्धि गरेको भए पनि सेयर बजारमा यसको असर देखिएन। पुँजीगत लाभकर वृद्धिले सेयर बजारमा नकारात्मक असर पार्ने अनुमानविपरीत आइतबार बजार उकालो लाग्नुको साथै नयाँ रेकर्ड कायम गरेको छ। बजेटले एक वर्षभन्दा कम अवधिमा बिक्री गरेको धितोपत्रमा हुने लाभ […]

आज पनि बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी […]

नेता ठाकुर र महतो बालुवाटारमा , ८ मन्त्रालयसहित सरकारमा जाने तयारी

अर्थ राजनीति  ~  पार्टीभित्र देखिएको विवाद विभाजन तर्फ धकेलिएपनि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । आफूसँग २० सांसद रहेको दावी गर्ने जसपाको ठाकुर पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न ठाकुर र महतोको […]