२४ घण्टामा थपिए ४ हजार ३६९ कोरोना संक्रमित
अर्थ राजनीति ~ नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि […]
