सुकेटार विमानस्थलको नाम ” रवीन्द्र अधिकारी” राख्दा योगेश भट्टराईको असहमति
अर्थ राजनीति ~ नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम “रवीन्द्र अधिकारी” विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई “रवीन्द्र अधिकारी” र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई […]
