प्रतिनिधिसभा जोगाउन जनमत सिर्जना गर्न सभामुखलाई विज्ञहरुको सुझाव

अर्थ राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार नभएपछि यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनसँगै मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति र निकासका लागि खेल्न सकिने कानूनी र सवैधानिक भूमिकाबारे बिहीबार सभामुख सापकोटालाई गरेको परामर्शमा सहभागी […]

“यास” आँधीको प्रभाव कृषिमा पनि पर्दै

अर्थ राजनीति  ~  बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभावले सुक्रबार पनि मुलुकभर सामान्यदेखि भारी वर्षा भएको छ । जसका कारणले कृषी उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ भने केहि खोलामा बाढि आउँदा जनधनको नोक्सान हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अर्थतन्त्रमा एक तिहाई योगदान गर्ने कृषीक्षेत्रमा प्रभाव परे यसले अर्थतन्त्रमा नै प्रभाव पार्न सक्दछ […]

प्रधानमन्त्री आफैले लिए ८ मन्त्रालयकाे जिम्मेवारी

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले गैरसांसदकाे मन्त्री पद बर्खास्त गर्न निर्देशन दिएको ८ दिनपछि मन्त्रिपरिषदबाट ७ जना मन्त्रीको नाम हटाइएको छ । ६ जेठमा सर्वोच्च अदालतले सांसद नरहेका ७ मन्त्रीको नियुक्ति बदर गरेको थियाे । ८ जेठमा प्रधानमन्त्रीले संसद् विघटन गरे पनि सर्वोच्चको आदेशअनुसार ७ वटा मन्त्रीको नामावली मन्त्रीपरिषदबाट हटाइएको छ भने प्रधानमन्त्री केपी ओलीले […]

पछिल्लो समयमा निरन्तर शेयर बजार उकालो चड्दै छ , के कारण ?

अर्थ राजनीति  ~  विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठ र नौवटा कारणले पछिल्लो समयमा निरन्तर शेयर बजार उर्लिएको हो। […]

बेलायतले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

अर्थ राजनीति  ~  बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो ।ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस […]

सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण

अर्थ राजनीति  ~  नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी […]

समिति द्वारा कोभ्याक्सलाई जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस

अर्थ राजनीति  ~   कोभ्याक्स अन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न खोप सल्लाहकार समितिले सरकारलाई सिफारिस गरेको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप कोभ्याक्सलाई समेत तत्काल नदिइने भएपछि त्यसको विकल्प खोजिएको हो । कोभ्याक्सले नेपाललाई […]

माथिल्लो तामाकोशीको दोस्रो अडिट टनेल गेटबाट पनि पानी चुहियो

अर्थ राजनीति  ~  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण पुन: रोकिएको छ। आयोजनाको दोस्रो अडिट टनेलको गेटबाट पानी चुहिएपछि परीक्षण रोकिएको हो।‘पेनस्टकको समस्या सकियो। सुरुङको गेटको दुईवटा कुनामा अलिकति लिकेज देखिएको छ,’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘मेलम्चीको जस्तै सुरुङको बन्द गर्ने गेटमा समस्या देखिएको हो। त्यो मिलाएपछि परीक्षण अघि बढ्छ।‘ आयोजनाका अनुसार […]

संसद् विघटन विरुद्ध परेका १९ रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाकै इजलासमा

अर्थ राजनीति  ~  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथि आजदेखि सुनुवाइ हुँदै छ । प्रधामन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न र संसद् पुनर्स्थापनाका लागि परमादेश माग गरिएका १९ रिटको सुनुवाइ सर्वाेच्च अदालतले आजदेखि गर्ने भएको हाे । यी रिटहरूमाथि सुनुवाइ प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे इजलासले गर्नेछ । यसअघि प्रधानमन्त्रीको विवादित शपथसम्बन्धी मुद्दाको सुनुवाइ पनि प्रधानन्यायाधीश राणाले […]

कोभिड नियन्त्रणका लागि सरकारको पुनः ध्यानाकर्षण गर्दै कांग्रेस

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ । सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री […]