ऋण तिर्न नसक्दा कालो सूचीमा पर्नेहरु ह्वात्तै बढे
अर्थ राजनीति ~ बैंकबाट ऋण लिएर काम गर्ने वा धितो राखेर ऋण लिनेहरु समस्यामा पर्दै गएको तथ्याकंले देखाएको छ । कर्जा सूचना केन्द्रले उपलव्ध गराएको तथ्याकंका अनुसार लिलामीको सूचिमा पर्ने ऋणीहरुको संख्या ह्वात्तै बढेको छ । ऋणीहरु कालो सूचिमा पर्नु लिलामीको प्रकृया सुरु हुनु हो । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले […]
