विश्वभरमा एकैदिन थप ११ हजार ७ सय बढी कोरोना संक्रमितको मृत्यु
अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ७८१ को मृत्यु भएको छ । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ९ हजार ६८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । हालसम्म विश्वभर १६ करोड ८४ लाख ९५ हजार ७३९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, […]
