घण्टौँसम्म इन्टरनेटमा बालबालिका हुँदा अभिभावक चिन्तामा

अर्थ राजनीति  ~  निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म […]

जसपा का अध्यक्ष उपेन्द्र यादवद्वारा महन्थ ठाकुरसहित चार नेता निष्काशन

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण समेत सदस्यबाट हटाएको भन्दै त्यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराएका छन् । अध्यक्ष यादवले आज निर्वाचन आयोग गएर पत्र दर्ता गराएका हुन् । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक […]

रेशम चौधरी रिहाइ हुने पक्का , संयुक्त संघर्ष समितिसँग सहमति

अर्थ राजनीति  ~  सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने भएको छ । मंलगबार सरकार र थारुहटरथारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपपछि चौधरीको मुद्दा फिर्ता लिने सकमति भएका हो । सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिको सम्झौत पत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीले  हस्ताक्षर रहेको छन । त्यस्तै सरकार र […]

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ राजनीति  ~  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २७७१.१५ विन्दुमा झरेको छ ।  आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ । आज विकास बैंक र फाइनान्स बाहेक सबै जसो समूहहरु तथा उप समूहहरु ऋणात्मक […]

प्रधानन्यायाधीश राणाले गरे सर्वोच्च बारका पदाधिकारीसँग छलफल

अर्थ राजनीति  ~  प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको सुनुवाई गर्न गठन गरिएको संवैधानिक इजलासकै सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । सुनुवाईका क्रममा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतालाई लिएर कानुनविदहरूले लगातार प्रश्न गरेपछि सोमबार प्रधानन्यायाधीश राणाले इजलासमा रहेका चार न्यायाधीशसँग पनि छलफल गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद्दा […]

अदालतलाई दबाव दिन खोज्दा कोरोना फैलियो : ओली

अर्थ राजनीति  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक अदालतलाई दबाव दिनका लागि गरिएका राजनीतिक सभा र जुलुसहरूका कारणले कोरोना फैलन मद्दत गरेको बताएका छन् । त्यसका साथै भारतमा भएको कुभ्म मेला, बोर्डरको गतिविधि र देशभित्र भएका जात्रा पर्वहरुका कारणले पनि कोरोना फैलिएको बताएका छन् । तर, सरकारले प्रभावकारी काम गरेकाले अब कोरोना नियन्त्रणको दिशातिर […]

नेता महेश बस्नेत – “एमाले कार्यकर्ता हुँदा छाती गौरवले फुल्ने गर्छ “

अर्थ राजनीति  ~ नेकपा एमालेका युवा नेता एवं सांसद महेश बस्नेतले केपी ओलीका कारण भारतसँग सम्बन्ध सुमधुर बनेको बताएका छन् । न्यायालय, सेना र विदेशी शक्ति एमालेको पक्षमा छैन भन्ने निरीह शब्दहरू विगतमा सुनिने गरेको बताउँदै सांसद बस्नेतले अहिले केपी ओलीका कारण गर्व गर्ने ठाउँमा आइपुगिएको बताएका छन् ।  सांसद बस्नेतले भने,‘आज गौरवका साथ हामी […]

बैङ्कको निक्षेप सङ्कलन घट्यो, कर्जा लगानी भने बढ्यो

अर्थ  राजनीति ~  वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ । जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ । जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१  अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । तर, यस अवधिमा बैङ्कको […]

कोरोना : २४ घण्टामा थपिए ४,३६९ कोरोना संक्रमित, १०९ जनाको मृत्यु

अर्थ राजनीति  ~  नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि […]

डा. भट्टराई – राष्ट्रपतिलाई भीख माग्न लगाएको जस्तो भयो

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् । […]