जसपा विवाद चुलिदै निर्वाचन आयोगमा पुग्यो
अर्थ राजनीति ~ जनता समाजवादी पार्टी (जसपा) को विवाद निर्वाचन आयोग पुगे पनि तत्काल विवाद सुल्झिने सम्भावना भने देखिएकाे छैन । जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र १८ जेठमा निर्वाचन आयोगको राजनीतिक दल महाशाखामा पुगेको छ । लगत्तै ठाकुरले यादवलाई पार्टीबाट निकालेकाे पत्र पुग्याे । महाशाखाले […]
