राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रसँग लगाइ भाइटिका

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।

हार्दिक बधाई तथा शुभकामना

अर्थ राजनीति  ~  भक्तपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट निर्वाचित नेपाली कांग्रेसका नेता कृष्णलाल भंडेल, बागमती प्रदेशको सत्ता समिकरणपछि भौतिक पूर्वाधार निर्माण मन्त्री नियुक्त हुनु भएको छ । उहाँ बागमती प्रदेशको कांग्रेस संसदीय दलका उपनेता समेत हुनुहुन्छ । भंडेलकै नेतृत्वमा बागमती प्रदेशमा कांग्रेस सरकारमा गएको हो । लामो समय देखि नेपाली काँग्रेस सँग […]

प्रकाशमान सिंह : ” भ्रम फैलाउने प्रतियोगिता हुन्थ्यो भने ओलीले ओलम्पिक जित्थे “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहल कम्युनिष्टहरूले जनतामा भ्रम फैलाउन मात्रै जानेको बताएका छन् । शुक्रबार बिहान काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सि‌ंहले कम्युनिष्टहरूले जनतामा भ्रम फैलाएर भोट मात्रै माग्ने र जितिसकेपछि काम भने नगर्ने बताएका हुन् ।  ‘भ्रम फैलाएर जनतासँग भोट माग्छन् । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा […]

अमेरिकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

अर्थ राजनीति  ~  अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्। सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् । नेपाली समयअनुसार बिहीबार राति ८ बजेर ३१ मा उनले […]

” महाधिवेशन समयमै हुन्छ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुनेमा विश्वस्त पार्न खोज्नुभयो । महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन […]

” कसैले एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरेका छन्। मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उनले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गरेका हुन्। ‘कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका […]

” नेपाल संवतलाई प्रवर्द्धन र प्रयोगमा ल्याउन आवश्यक ” : उपराष्ट्रपति

अर्थ  राजनीति  ~  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल संवत ११४२ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आजको दिनले नेपाल संवत्को प्रवर्द्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति […]

निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र पक्षलाई वैधता

अर्थ राजनीति  ~ निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको छ । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको […]

” प्रधानन्यायाधीशसहित पाचैंजना न्यायाधीशले राजीनामा दिनुपर्छ ” : नेता पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । आज दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले न्यायलयमा प्रधानन्यायाधीश राणाले मात्रै गल्ती गरेको जसरी व्याख्या हुनु गलत भएको रहेको र प्रधानन्यायाधीशसँगै पाँचैजनाको राजीनामा आउनुपर्ने बताएका हुन्  । प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको […]

लक्ष्मीपूजालाई बिजुली पर्याप्त, प्राधिकरणका मर्मत टोली तयारी अवस्थामा

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका दिन बेलुकी सकेसम्म कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी गरेेको छ । महत्वपूर्ण दिन भएकाले सकेसम्म कतैपनि बत्ती नजाने गरी व्यवस्था गर्न आवश्यक वितरण प्रणलीमा प्राविधिक मर्मतसम्भार सहितको काम कामहरु गरिसेकको प्राधिकरणले बताएको छ । लक्ष्मी पूजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने गरिन्छ । […]