सेयर बजार लगातार उकालो लाग्दै
अर्थ राजनीति ~ लगानीकर्ताको मनोबल फिर्दा सेयर बजार लगातार उकालो लागेको छ। पछिल्लो एक साताभन्दा बढी देखि सेयर बजार सूचक माथि चढ्न थालेको हो। आइतबार यो समाचार तयार पार्दासम्ममा सेयर बजार सूचक नेप्से करिब ४२ अंकले बढिसकेको छ। यससँगै सूचक पुनः २८०० विन्दुमाथि पुगेर २८२४ मा उक्लिसकेको छ। यस क्रममा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक […]
