प्रधानन्यायाधीश जबरा विरुद्धको उजुरी : छानबीन होला त ?

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनको परिवारका सदस्य र नातेदारविरुद्ध आइतबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी पर्‍यो । शक्तिको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा डा. गोविन्द केसीसहित बृहत नागरिक आन्दोलनका तर्फबाट उजुरी परेको हो । तर यसअघि नै विभागले प्रधानन्यायाधीश जबराका भाई प्रभुशम्शेर विरुद्ध प्राप्त विवरणहरु संकलन गरी फाइल खडा गरिसकेको थियो […]

तरलता अभाव कहिले हट्छ ? बैंकर भन्छन्- हामीसँग उत्तर छैन, राष्ट्र बैंक के भन्छ ?

अर्थ राजनीति  ~  राष्ट्र बैंकले अनौपचारिक रुपमा भनेको अनुत्पादक क्षेत्र- गाडी, घरजग्गा खरीदका लागि त ऋण बन्दै छ, सानोतिनो ब्यापार गर्छु भन्नेलाई समेत बैंकले ऋण दिएका छैनन्। निक्षेपमा सुधार नहुँदा प्रणालीमा अहिले लगानी योग्य पुँजीको अभाव छ। तरलता अभावले अहिले कसैलाई धेरै सताइरहेको छ भने- पहुँच नहुने वर्गलाई। पहुँच हुनेले ऋण पाइरहेका छन्। यही कारण […]

आज सुनचाँदीको मूल्य के छ ?

अर्थ राजनीति  ~  आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ […]

” अहिले देशैभर काँग्रेसमा प्रवेश गर्नेको लहर छ ” : पूर्वमन्त्री शङ्कर भण्डारी

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताएका छन् । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति–५ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले काँग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे । “देशैभर काँग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ”, भण्डारीले भने, […]

माओवादीको आठौं महाधिवेशन : प्रचण्डको प्रतिवेदन माथि बाबुरामको टिप्पणी

अर्थ राजनीति  ~  काठमाडौंमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन चलिरहेको छ। पुस ११ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादीको महाधिवेशन जारी छ। महाधिवेशनमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। ती प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ। उक्त प्रतिवेदन माओवादीका पूर्वनेता बाबुराम भट्टराईले पनि पढेर टिप्पणी गरेका छन्। भट्टराई माओवादीबाट अलगिएर नयाँ […]

” चाँडोभन्दा चाँडो मेलम्चीको पानी ल्याएर भट्टराईको सपना पूरा गर्छु ” : खानेपानी मन्त्री चौधरी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पूरा गर्नका लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौं विभागीय अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, “पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि […]

राप्रपा गण्डकीको विस्तारित बैठक आज

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विस्तारित बैठक सोमबार बस्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवलपुरको कावासोतीमा बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत पुस ८ गते राप्रपाले लुम्बिनी प्रदेशबाट विस्तारित बैठकको शुभारम्भ गरेको थियो । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार विस्तारित बैठक भइरहेको हो । यसैबीच राप्रपा अध्यक्ष […]

माधव नेपालसहित १४ सांसदविरूद्ध ओलीले दायर गरेको मुद्दा पेसीमा

अर्थ राजनीति  ~  माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज पेसी चढेको छ । नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्दा आज पेसी चढेको हो । तर सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने […]

दश टुक्रा बनेको माओवादी केन्द्र प्रचण्डको निजी कम्पनी बन्यो

अर्थ राजनीति  ~  मोहन वैद्यको क्रान्तिकारी र बाबुराम भट्टराईको वैज्ञानिक धारमाथि टेकेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी पार्टीलाई जनतामाझ लोकप्रिय बनाए । वैद्यको उग्र क्रान्तिकारी धारलाई समातेर वि.सं. २०५२ सालमा प्रचण्डले ‘जनयुद्ध’ को उद्घोष गरेका थिए । जसमा बाबुराम भट्टराईको समर्थन थियो । एकपटक ‘क्रान्ति’ गर्नैपर्छ भन्ने सोचबाट प्रेरित भएका प्रचण्ड, बाबुराम र वैद्यबीचको सहकार्य […]

नेपालको पहिलो फ्लाइओभर बनाउन सात कम्पनीको प्रस्ताव

अर्थ राजनीति  ~  नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । ७ पुसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ […]