राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल […]

लिपुलेक सडक विस्तार : नेपाल–भारत सीमाबारे हाम्रो अडान पुरानै

अर्थ राजनीति  ~  भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्न लागेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिला दिएको अभिव्यक्तिलाई लिएर नेपालका सत्तारुढ र प्रमुख विपक्षी दलले आपत्ति जनाएपछि काठमाडौंस्थित भारतीय दूतावासले सो विषयमा प्रष्टिकरण दिएको छ । शनिबार प्रेस नोट जारी गर्दै भारतीय दूतावासे नेपाल–भारत सीमाबारे भारतको अडान पुरानै रहेको बताएको छ । […]

संघीयता असफल पार्ने नियत : प्रदेश २ सरकारको आरोप

अर्थ राजनीति  ~  प्रदेश २ को सरकारले ‘अप्पन शासन, अप्पन प्रशासन’ भन्दै सबैभन्दा पहिला प्रदेश प्रहरी ऐनको कानुन निर्माण गरेको थियो । तर प्रदेश सरकार गठन भएको चार वर्ष बित्दा पनि प्रदेश प्रहरी कानुन कार्यान्वयनमा आउन सकेको छैन । संघीय सरकारले ढिला गर्दा प्रदेश प्रहरी ऐन कार्यान्वयनमा अन्योल देखिएको हो । संविधानको धारा ५७ मा […]

नेप्से परिसूचक २९ सय अंक माथि

अर्थ राजनीति  ~  शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो । आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, […]

नारायणहिटी प्रकरण : फाइल फिर्ता गर्ने तत्कालीन सचिव कै सरुवा

अर्थ राजनीति  ~  रोयल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको खुलासा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले ‘विशेषतः त्यो’ र त्यस्तै अन्य विषयमा असहमति हुँदा आफ्नो सरुवा भएको बताएका छन् । मन्त्रालयको नेतृत्वमा योगेश भट्टराई आएपछि फेरि त्यही […]

अध्यक्ष उपेन्द्र र डा. भट्टराई बीच खटपट

अर्थ राजनीति  ~  विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद देखिएको छ। जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ। भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग […]

आजदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज

अर्थ राजनीति  ~  सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज खोप दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो । ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप […]

पाल्पाको रानीमहल पनि अब संग्रहालय

अर्थ राजनीति  ~  नारायणहिटीलाई संघीय सरकारले संग्रहालयमा परिणत गरेजस्तै पाल्पाको रानीमहललाई पनि संग्रहालय बनाइएको छ। यो काम भने तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर गरेको हो। नेपालको ताजमहलका रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता […]

लिपुलेकबारे कांग्रेस : भारतले सडक निर्माण गर्नू आपत्तिजनक

अर्थ राजनीति  ~  सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् । कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न […]

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

अर्थ राजनीति  ~  तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया […]