गौतमबुद्ध विमानस्थल परीक्षण उडानको प्रतिक्षामा

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको छ । पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाई भएकाले परीक्षण उडानमा ढिलाइ भएको हो । तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको […]

पशुपति धर्मशालाः सम्झौता खारेज गर्न छानबिन समितिको सुझाव

अर्थ राजनीति  ~  पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता […]

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

अर्थ राजनीति  ~  प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा “मधेस” नाम र “जनकपुरधाम” राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित […]

तीन वर्षमा खर्च र स्रोतको अवस्था उस्तैः अर्थ मन्त्रालय

अर्थ राजनीति  ~  अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो। चालु आवमा भने सरकारलाई काम गर्न कुनै अवरोध छैन। चालु बजेटको पूर्ण आकार आउन केही समय लागेको थियो। तर पुँजीगत खर्च नबढ्नुमा यही मात्र कारण […]

२०७९ को वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत भए

अर्थ राजनीति  ~  सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् । ‘सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको बुझियो । केही प्राविधिक विषय मिलाउन […]

काठमाडौंका विभिन्न स्थानमा कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु

अर्थ राजनीति  ~  कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सञ्चालित […]

प्रदेश २ को राजधानी जनकपुरधाम निर्धारण

अर्थ राजनीति  ~   प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । संविधानमा प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने प्रावधान छ । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम […]

ऋणको ब्याज तिर्न मसान्तअघि नयाँ ऋण लगानी

अर्थ राजनीति  ~  बाणिज्य बैंकहरुले पुसको अन्तिम साता ३५ अर्ब रुपैयाँ ऋण सृजना गरेका छन्। यस्तो ऋण खासगरी पुरानै ऋणको ब्याज तिर्न प्रयोग हुन्छ। यसबाहेक सरकारी राजस्व तिर्नका लागि लिमिट लिएर बसेका ब्यवसायीहरुले पनि झिकेका हुन्छन्। यो समयमा निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। विभिन्न खातामा रहेको निक्षेपमा पाकेको ब्याज भुक्तानी भएर बचत खातामा जाँदा […]

मन्त्री झाँक्री : ” तीन तहका सरकारबीच समन्वय अभाव देखियो “

अर्थ राजनीति  ~  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या हुने गरेको अनुभव सँगालेको बताएकी छन् । सोमबार सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका नेत्री समेत रहेकी मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि पनि यस्ता धेरै समस्या झेल्नुपर्दा सोचेजति काम गर्न नसकेको बताइन् […]

देउवा–प्रचण्ड भेटवार्ता : वैशाखमा स्थानीय चुनाव गर्न सहमत

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन […]