काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै
अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकामा मंगलबार विहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मत सहित अग्रता कायम राखेका छन् । उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत सहित पछ्याई रहेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित २९ हजार […]
