” पार्टी भित्रकै केही नेताहरूले मेरो बदनाम गर्दैछन् ” : मन्त्री आले

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री आलेले  पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् । मन्त्री आलेले पार्टीका […]

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनमा सहमति

अर्थ राजनीति  ~  बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ। आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भएको थियो। यो छलफलमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको छ। ‘तत्काल मन्त्री […]

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ । आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी सुरु गरेको हो । प्रत्येक वर्ष बजेटपछि सरकारी नीतिलाई सर्पोट गर्ने गरी राष्ट्र बैंकले मुलुकको समग्र […]

सुन तोलामा २ सय रुपैयाँ बढ्यो, आज प्रतितोला ९८ हजार १ सय

अर्थ राजनीति  ~  साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। अघिल्लो दिनको भन्दा २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  साताको पहिलो दिन तोलामा ६ सय घटेर सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ भएको थियो। जेठ लागेयता सुन महँगिदा […]

२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक सोमबार २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि मंगलबार जारी गर्ने गरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री बोलकबोल गर्ने भएको हो । प्राप्त सूचना अनुसार बैंकले सोमबार दिउँसो ३ बजे सार्वजनिक बोलकबोल […]

मेयरको जमर्को : सार्वजनिक शौचालयको सङ्केत यस्तो हुने

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच […]

आज संसदमा दुई विधेयक पेस हुँदै : यौन हिंसा विरुद्धका केही ऐन संशोधन

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको सोमबारको बैठकमा दुई वटा विधेयक पेस हुने सम्भावना रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ । सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ […]

मन्त्रिमण्डल हेरफेर हुँदै, समाजवादीका नयाँ मन्त्रीको शपथ आज

अर्थ राजनीति  ~  एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँलाई सिफारिस गरेको छ । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेको स्थानमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

मागभन्दा बढी उत्पादन भएपछि निर्यात हुन थाल्यो बिजुली

अर्थ राजनीति  ~  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग (पिक डिमाण्ड) एक हजार ६४३ मेगावाट छ । यो माग साँझ र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । सोही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत […]

प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेनको भेट

अर्थारज्निती  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । ‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग […]