पूर्वगभर्नर नेपाल : “उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ “

अर्थ राजनीति  ~  पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुब्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना […]

“यसपटक मौन अवधि छैन, तर प्रचारप्रसार गर्न पाइँदैन ” : प्रमुख आयुक्त थपलिया

अर्थ राजनीति  ~  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताएका छन् । निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि नराखिएको जानकारी दिए । तर, मतदानको ४८ घण्टादेखि चुनावी प्रसारप्रचार गर्न नपाइने […]

आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब पनि पुगेन कारोबार रकम

अर्थ राजनीति  ~  आइतबार शेयर बजार परिसूचक नेप्से १० दशमलव ५४ अङ्कले ओरालो लागेको छ । आज १८८३.१६ अंकमा पुगेर बजार बन्द भएको हो । बजार घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८३ अङ्कले ओरालो लागेर ३७०.५३ अंकमा पुगेको छ । आज १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा अन्य […]

” समयमा अनुगमन गर्न नसक्दा समस्या आयो ” : शेखर गोल्छा

अर्थ राजनीति  ~  अहिले उद्यमी-व्यवसायी आन्दोलित छन्। बाध्यतावश आन्दोलित हुनुको कारण पीडा हो। एकातिर अर्थतन्त्र-बजारको अवस्था एकदमै नाजुक बन्दै गएको छ। तरलता अभाव, ब्याज दर वृद्धि (खासगरी प्रिमियमका कारण) ले पीडा दिइरहँदा राष्ट्र बैंकले पनि चालु पुँजी कर्जा मार्गदर्शन लागू गरेर व्यवसायीलाई निरास बनाउने काम गरेको छ। यसले -व्यवसायीलाई  थप समस्यामा पारेको छ र सुधारका […]

“नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन ” :विमलेन्द्र निधि

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नयाँ सरकार बनेपछि पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउने भएको बताएका छन्। उनले नागरिकता सम्बन्धी विधेयक संसदबाट पास गराई राष्ट्रपतिले अनुमोदन गरेपछि लागु गरिने पनि बताएका छन्। अहिलेको सरकारले नागरिकता सम्बन्धी विधेयक दुई पटकसम्म संसदबाट पास गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएको थिएन। निधिले सप्तरीमा आज […]

गठबन्धनबाट ६ जना प्रधानमन्त्रीको दाबेदार

अर्थ राजनीति  ~  आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री हुने अनुमान गरिएको छ । ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले […]

चितवनमा आज एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्दै

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवनको चुनावी सभालाई सम्बोधन गर्दै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् ।एमाले अध्यक्ष ओली बिहान ११ बजे चितवन पुग्ने र चितवनको भरतपुरको गेस्ट हाउस चौरमा हुने चुनावी सभालाई सम्बोधन गरेर फर्किने […]

राप्रपाले आज काठमाडौंमा आमसभा गर्ने

अर्थ राजनीति  ~  राप्रपाले आज काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिए सँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो ।पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन […]

बैंकसँग ४/५ अर्ब मात्र नगद तरलता भएपछि राष्ट्र बैंकले आफैँले किन्यो ट्रेजरी विल्स

अर्थ राजनीति  ~  बैंकहरूमा नगद तरलता ४/५ अर्ब मात्र बाँकी भएपछी राष्ट्र बैंकले उनीहरूबाट ट्रेजरी विल्स खरिद गरेको छ। राष्ट्र बैंकले बिहीबार बैंकहरूबाट २८ अर्ब ५० करोड बराबरको ट्रेजरी खरिद गरेको हो। यसको औसत ब्याजदर ८.३७ कायम भएको छ। राष्ट्र बैंकले ३० अर्ब बराबरको ट्रेजरी सोझै खरिद गर्न सूचना जारी गरेको थियो।  बैंक तथा वित्तीय […]

शुक्रवार सुन तोलामा १३ सय रुपैयाँ बढ्यो

अर्थ राजनीति  ~   यो साता सुनको मूल्यमा प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको छ। साताको अन्तिम दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य बलियो भएसँगै अघिल्लो दिन बिहीबारका तुलनामा सुन तोलामा १३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा […]