“अहिलेको आर्थिक संकटको जड १५ बर्ष पहिलेदेखिको हो ” : स्वर्णिम वाग्ले
Artharajniti ~ अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले मुलुकले अहिले भोगिरहेको अर्थिक संकट जडको अहिलेको नभइ १५ बर्ष पुरानो भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपालले मंगलबार तुलसीपुरमा आयोजना गरेको व्यवसायीसंग अर्थसम्वाद कार्यक्रममा वाग्लेले सन २००८ देखि बैंकले सजिलो रुपमा कर्जा जारी गर्दै गएपछिको परिणाम अहिलेको अवस्था आएको बताएका हुन्। सन २००० तिर […]