धुलिखेलमा आजदेखि कोरोना भाइरसको परीक्षण शुरू

काभ्रे । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणको परीक्षण सेवा शुरू भएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले बताए । ‘पर्याप्त पीपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको […]

कोरोनाको चुनौति र समाधान

अर्थ राजनीति । बिश्वब्यापीरुपममा फैलिएको कोरोना भाईरस ( Covid-19 ) माहामारीको रुपमा मानव शभ्यताकोलागी ठुलोचुनौतीको रुपमा फैलीरहेको छ । यस रोगले बिश्वभरीनै जनताहरुलाई भयाभह र त्रासपुर्ण बनाएको छ । आजको दिनमा घरभित्र रहेर भाइरसबाट केहि हद सम्म सुरक्षित महसुस गरे पनि प्राय सबै जनताको मन अशान्त छ । लकडाउनको पूर्वजानकारी नभएकाले ग्यास, चामललगायतका खाद्यान्न र […]

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जना पक्राउ

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १३ ‍औं दिन । काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले थप कडाई गरेको छ । आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा […]

तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णय गरेको छ । शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लार्मा यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । बैठकले कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको उनले जानकारी दिए । शनिवार सम्ममा […]

कोरोनाको उपचारमा अवरोध गर्ने स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने सरकारी निर्णयको विरोध

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार तथा स्वास्थ्य सेवा संचालनमा बाधा पुर्‍याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने निणर्य गरेको भन्दै चिकित्सकहरुले विरोध जनाएका छन् । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले शनिबार विज्ञप्ती निकाल्दै स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स गर्ने भनिएको निर्णय सच्याउन माग समेत गरेका हुन् । चैत १९ गते स्वास्थ्य […]

सुपमा ३ काेराेना संक्रमित देखिएपछि सरकारले भन्यो– नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

काठमाडौं । सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ । १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रह गरेको छ । सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना […]

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन – मास्क लगाउने सुझाव मेरा लागि होइन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग गर्न अस्वीकार गरेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरीरहँदा ट्रम्पले भने मास्क प्रयोग नगर्ने बताएका छन् । उनी […]

अझै एक साता लकडाउन बढाउन विज्ञहरुको सुझाव

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गरिएको लकडाउन १२ दिनदेखि जारी रहदा विज्ञहरुले अझै एकसाता लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो । भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले […]

लकडाउन एक हप्ता अझै बढाउन सरकारलाई विज्ञहरुको सुझाव

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गरिएको लकडाउन १२ दिनदेखि जारी रहदा विज्ञहरुले अझै एकसाता लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो । भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले […]

भारतमा सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण भएकाे पुष्टी

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए । भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै […]