कोरोना कहर: मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो, २५ लाखको हाराहारीमा संक्रमित
अर्थ राजनीति – पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ८२ हजार नाघेको छ । संक्रमितमध्ये ६ लाख ५२ हजार १ सय ५० […]
