संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले प्रदेश २ का ७ वटै जिल्लामा बुधबार प्रदर्शन
अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले प्रदेश २ का ७ वटै जिल्लामा बुधबार प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित सप्तरी सदरमुकाम राजविराज, सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम बीरगन्जमा जसपाले प्रदर्शन […]
