नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना रहेको छ ।बुधबार बसेको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर कहिलेदेखि प्रदर्शन सुरु गर्ने र प्रदर्शनको स्वरुप कस्तो हुने भन्ने बारे कांग्रेसले बताएको छैन । प्रदर्शन सुरु गर्ने मिति आजको बैठकबाट तय हुने सम्भावना रहेको जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्