अब धुम्बाराही पूर्ववत् एमालेको मुख्यालय, नाम र साइनबोर्ड भोलि फेरिने

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी […]

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय

नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र […]

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने

अर्थ राजनीति  ~ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने भएको छ । सर्वोच्चको फैसलाबाट नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुले अर्ली इलेक्सन काँग्रेसको मुख्य मुद्दा बन्न पुगेको हो । सांसद गगन थापाले काँग्रेसको नेतृत्वमा देशलाई अर्ली इलेक्सनमा लगिने बताए । ‘देश अब इलेक्सनमा जान्छ नै । […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वभाविक : मन्त्री भट्ट

अर्थ राजनीति  ~  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्न तथा घटाउन सरकारले कुनै हस्तक्षेप नगरेको बताए । अन्य मुलुकको मूल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उनको भनाइ […]

नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ जग्गा बिक्री, ९ जना पक्राउ

अर्थ राजनीति  ~  नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । काठमाडौंको थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनीलाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री गरेको आरोपमा ९ जनालाई विभिन्न मितिमा काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंको […]

सबै दललाई एकताबद्ध गरेर अघि बढ्ने : नेता बाँस्तोला

अर्थ राजनीति   ~ नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आए संगै  पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने र नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे । सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले […]

प्रचण्ड-माधव समुहको सभामुखसँग भेटघाट

अर्थ राजनीति  ~  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताए ।पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो […]

आजबाट जेष्ठ नागरिकलाई कोरोना विरूद्धको खोप लगाउन सुरु

अर्थ राजनीति  ~ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरू भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। दोस्रो चरणको खोप अन्तर्गत आइतबारदेखि सरकारले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने भएको छ। यसै सन्दर्भमा आइतबार कीर्तिपुरमा जेष्ठ जेष्ठ नागरिकले खोप […]

कोरोना खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाईने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अर्थ राजनीति  ~  सरकारले पहिलो चरणमा कोभिड-१९ विरूद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज  आयोजना गरेको ‘कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी […]

यो सरकारको महत्वपूर्ण उपलब्धिः मन्त्री ज्ञवाली

अर्थ राजनीति  ~  परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेत्रविक्रम चन्द विप्लवका असहमति जायज रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीले लोकतन्त्रमा असहमति शान्तिपूर्ण दायराभित्र रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘जे-जति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो । यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने […]