आन्तरिक उडान बन्द गर्नुपर्ने सीसीएमसी सचिवालयको निष्कर्ष
अर्थ राजनीति ~ सरकारले घोषणा गरेको निषेधाज्ञा लागु हुने पूर्वसन्ध्यामा बुधबार दिउँसो सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमनका लागि पुगेको थियो । अनुगमन टोलीले त्यहाँको दृश्य अवलोकन गर्नुका साथै तस्बिरहरु खिच्यो । अन्ततः विमानस्थलको दृश्य हेरेपछि सीसीएमसीको सचिवालय आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।‘विमानस्थलमा यस्तै भिड भइरहने हो भने अब आन्तरिक […]
