संसदीय दलमा उपेन्द्र-बाबुराम पक्ष बहुमतमा
अर्थ राजनीति ~ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले १४ वैशाखमा दुईवटा निर्णय गर्यो । एक, लुम्बिनी प्रदेशमा पार्टी निर्देशनविपरीत जाने चार सांसदलाई निष्कासन गर्ने । दुई, प्रधानमन्त्री केपी ओलीमाथि अविश्वास प्रस्तावको पक्षमा उभिने । त्यसैदिन बिहान जसपाका शीर्ष तहमा ६ जना नेता बैठक बस्न बालकुमारीस्थित पार्टी कार्यालयमा भेला भएका थिए । सुरुमै […]
