लामिछानेको चेतावनी : “तुच्छ टिप्पणी गर्नेहरूलाई पार्टीबाट निकालिनेछ “
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका छन् । साथै उनले शोक र पीडामा परेका भुईमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको बताए । बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । ‘नागरिकको आक्रोश र चित्कारलाई […]
