बैंकर्स संघ र अर्थमन्त्रीबीच छलफल, समस्या सहजीकरण गर्न बैंकरहरुको माग
Artharajniti ~ नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकरहरुलाई आग्रह गरेका थिए। त्यसक्रममा बैंकर्स संघका प्रतिनिधिहरुले हाल देखिएका विभिन्न जटिलताबारे वाग्लेको ध्यानाकर्षण गराउँदै महत्वपूर्ण सुधारका माग अघि सारेका छन्।उनीहरुले खराब कर्जाको व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने, […]
