घट्दै फोरजीका प्रयोगकर्ता, ९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट

अर्थ राजनीति  ~  पछिल्लो समय नेपालमा  फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो ।  प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख […]

कोभिड अपडेट : सङ्क्रमण बढ्दो, प्रतिबन्धात्मक व्यवस्थाबारे के छ तयारी ?

अर्थ राजनीति  ~  नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा केही तीव्रता देखिएसँगै थप सतर्कता अपनाइनुपर्ने विज्ञहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलवारको तथ्याङ्क अनुसार गत तीन दिनमा नेपालमा दैनिक औसत ३७ सय सङ्क्रमित थपिएका छन्। उक्त सङ्ख्या अघिल्लो तीन दिनको दैनिक औसत २६ सयभन्दा निकै बढी हो। शनिवार, आइतवार र सोमवार गरी ७,९२४ सङ्क्रमित थपिएकामा […]

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारमा केन्द्रित

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजै सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । यसअघि हिजो बसेको सत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद […]

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

अर्थ राजनीति  ~  भित्री सूचनाको आधारमा सेयर कारोबार  (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो । बुक बिल्डिङ मार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला […]

नेता कोइराला : ” पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारु गरियोस् “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन ‘एक, दुई, तीन हुन्छ’ भन्दै ठोकुवा गरिरहेका बेला कोइरालाले भने प्रश्न उठाउनुभएको हो । लगातारजसो पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक भइरहने तर महाधिवेशनको प्रक्रिया […]

शीर्ष नेताहरु नआउँदा जसपाको बैठकमा ढिलाइ

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको तेस्रो दिनको बैठक सुरु हुन ढिलाइ भएको छ । तुलसी लाल अमात्य स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक साढे १२ बजेसम्म सुरु हुन नसकेको हो  । पार्टीका शीर्ष नेताहरु नआएको करण बैठकमा ढिलाई भएको बताइएको छ । आज बस्ने बैठकमा सरकारमा मन्त्री […]

” प्रधानमन्त्री ज्यू काबिल सहयोद्धा छान्नु होला ” : वरिष्ठ नेता नेपाल

अर्थ राजनीति  ~  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक […]

कसैलाई आरोपित गर्न श्वेतपत्रको कुरा गरेको होइन : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतङ्क सिर्जना भएको  बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु सहित अर्थविद्हरुसँग आज आयोजित छलफलमा मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट गरे । मन्त्री शर्माले पूँजीगत […]

उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न प्रतिनिधिसभाको माग

अर्थ राजनीति   ~  प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न माग उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लामो समयदेखि उपसभामुख पद रिक्त रहेको भन्दै यथाशीघ्र उपसभामुखको निर्वाचन गरियोस् भन्ने माग गरे । उनले संसद बैठक निरन्तर गर्न पनि माग गरे । एउटा बैठक बसेको ५/६ दिनमा मात्र अर्को बैठक बस्ने गरेको भन्दै […]

डा. केसी : ” स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् “

अर्थ राजनीति  ~  डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गर्नुपर्ने बताएका छन् । त्यसो नभए उनलाई उनलाई तत्काल पदमुक्त गर्नुपर्ने केसीको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र लेख्दै केसीले यस्तो चेतावनी दिएका हुन् । डा. केसीले नयाँ […]