शेरबहादुर देउवा सरकार: मन्त्रिपरिषद् विस्तारमा किन ढिलाई ?
अर्थ राजनीति ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज ठिक एक महिना पूरा भयो तर उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। उनले मन्त्रिपरिषद्को बीस प्रतिशत क्षमतामा काम गरिरहेका छन्। विपक्षी दलले मात्र नभै कांग्रेस नेताहरूले समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा संसद्मै सरकारको आलोचना गरेका छन्। शुक्रवार आफ्नो पाँचौँ कार्यकालको पहिलो महिना पूरा […]
