बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

अर्थ  राजनीति ~  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले  जानकारी दिए। प्रस्ताव पेश भएसँगै मतदान पनि आजै  हुनसक्ने उनले बताए। ‘सोमबार ३ बजे संसद बैठक छ। त्यहीँ बैठकमा विश्वासको मत लिने […]

” भारतमा विद्युत व्यापार शुरु भइसक्‍यो, अब बंगलादेशमा पनि ” : मन्त्री भुसाल

अर्थ राजनीति  ~  उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताएकी हुन् । उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यपार दक्षिण एशियाकै पहिलो भएको बताइन् […]

राष्ट्रपतिसँग भेट गर्न ओली शीतल निवासमा

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार शीतल निवास पुगेका छन् । ओली निकट स्रोतले ओली शीतल निवास पुगेको पुष्टि गरेका छ । पटक पटक राष्ट्रपति भण्डारीसँग राजनीतिक छलफल गर्दै आएका ओली चाडबाड सकिए लगत्तै शीतल निवास पुगेका हुन् ।

राजदूत नियुक्तिमा नारायणकाजीको प्रस्ताव : “भागबण्डा नगरौँ “

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले राजदूत नियुक्ति गर्दा छुट्टै सूची बनाएर गर्न प्रस्ताव गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमा राजदूत फिर्ता गर्ने सवालमा समेत तीन भागमा छुट्याएर मात्रै राजदूतहरुको फिर्ता गर्नुपर्ने अडान राखेका श्रेष्ठले अब नियुक्ति गर्दा पार्टीहरूको भागबण्डा भन्दा पनि साझा सूची बनाएर कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ […]

बारको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा

अर्थ  राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २ सातायता आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको छ । आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् । न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको […]

मकवानपुरमा देउसी खेलिरहेको समूहलाई बसले ठक्क दिँदा दुई जनाको मृत्यु

अर्थ राजनीति  ~ मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको […]

राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रसँग लगाइ भाइटिका

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशमान सिंह : ” भ्रम फैलाउने प्रतियोगिता हुन्थ्यो भने ओलीले ओलम्पिक जित्थे “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहल कम्युनिष्टहरूले जनतामा भ्रम फैलाउन मात्रै जानेको बताएका छन् । शुक्रबार बिहान काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सि‌ंहले कम्युनिष्टहरूले जनतामा भ्रम फैलाएर भोट मात्रै माग्ने र जितिसकेपछि काम भने नगर्ने बताएका हुन् ।  ‘भ्रम फैलाएर जनतासँग भोट माग्छन् । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा […]

अमेरिकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

अर्थ राजनीति  ~  अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्। सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् । नेपाली समयअनुसार बिहीबार राति ८ बजेर ३१ मा उनले […]

” महाधिवेशन समयमै हुन्छ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुनेमा विश्वस्त पार्न खोज्नुभयो । महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन […]