आयोगका सहप्रवक्ता धमला : ” जेठ ५ अघि नै स्थानीय चुनाव हुनुपर्छ “
अर्थ राजनीति ~ निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ। स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ ५ गते भन्दाअगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो। आइतबार मिडियासँगको कुराकानीमा आयोगका उपसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचनसम्बन्धी […]
