पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल  फिर्ता लिन सरकारसँग माग गरेको छ। मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ। अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र […]

बालेन्द्र साह (बालेन) १७ हजारभन्दा बढी मत अन्तरले अगाडि

अर्थ राजनीति   ~  काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् […]

आफ्नै गृहजिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद

अर्थ राजनीति  ~  झापा, एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला हो । २०७४ सालको प्रतिनिधिसभामा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो । जस कारण ओली र लिङ्देन दुवै विजयी हुन सफल भए । तर, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा दुवै प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा उत्रिए । कमल थापालाई पराजित गरेर पार्टी […]

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाको भेटवार्ता

अर्थ राजनीति  ~ अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । दुई दिन अघि नेपाल आएकी जियाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटेकी हुन् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अमेरिकी […]

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

अर्थ राजनीति  ~  चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीसँग ७ हजार ८५४ मतको अग्रता लिनुभएको छ । दाहालले ३६ हजार २७२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २८ हजार ४१८ मत पाउनु भएको छ । […]

काठमाडौं महानगरपालिकाको १ लाख ६ हजार ५१६ मतगणना सकियो

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए । उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै […]

काठमाडौं महानगरका १२ वडामा अहिलेसम्म बालेन कै अग्रता

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन्। मतगणनाको सुरूदेखि नै अग्रता लिएका उनले अहिले १० हजार बढी मतान्तर बनाइसकेका छन्। बिहीबार बिहान पौने ८ बजेसम्म काठमाडौंको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ५४ हजार ४ सय ६६ मत गणना भइसकेको छ। सो मत गन्दा शाहले २१ […]

अर्थमन्त्री शर्मा​लाई उद्योगमन्त्री भइदिन गगन थापाको आग्रह

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई यसपटक बजेट निर्माणको सवालमा अर्थमन्त्री नभएर उद्योगमन्त्री भइदिन आग्रह गरेका छन् । तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर गर्दै नेता थापाले  अब नेपालले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने बेला भएको बताए । वि.स २०४९ देखि […]

श्रीलंका र डेनमार्कमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

अर्थ राजनीति  ~  संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ राय विरुद्धमा परेका उजुरीमाथि सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले […]

सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

अर्थ राजनीति  ~  स्थानीय निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० […]