संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दै
अर्थ राजनीति ~ प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरू हुनेछ। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। यस्तै […]
