आज केन्द्रीय समिति बैठक बस्दै काँग्रेस

Machchapuchchre

अर्थ राजनीति  ~ आज बस्दैछ  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक  ।

केन्द्रीय समिति  केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि बैठक बस्न लागेको हो ।
हिजो  बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्