प्रधानमन्त्री दाहाल र प्रमुख सचेतकहरूको छलफल जारी
अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूबीचको छलफल जारी छ । प्रधानमन्त्री निवास बालु्वाटारमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयका लागि प्रमुख सचेतकहरुसँग छलफल आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले […]
