राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् । आज बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्