” एमाले कमजोर भयो भन्ने भ्रमलाई संकल्प यात्राले चिरेको छ ” : उपमहासचिब ज्ञवाली
Artharajniti ~ नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले मध्यपहाडी संकल्प यात्रा १६ औं दिनमा आइपुग्दा एमालेको जनतासँगको सम्बन्ध असाध्यै निकट भएको बताउनुभएको छ । एमाले कमजोर बन्दै गइरहेको छ भन्ने भ्रमलाई यो यात्राले चिरेको उहाँको दाबी छ । यात्राका क्रममा देश बिकास र सम्बृद्धिका लागि एमाले बाहेक अर्को शक्ति छैन भन्ने जनतामा दर्विलो बिश्वास पाएको उहाँले […]
