नक्कली जग्गा धितो प्रकरण : राष्ट्र बैंकलाई किन जानकारी छैन
अर्थ राजनीति ~ नक्कली जग्गा धितोमा कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रीय बैंकले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । प्रहरीले धितो मूल्यांकनकर्ता र बैंकका केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने राष्ट्र बैंकले बैंक सुपरीवेक्षण विभाग मातहत छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकका […]
