सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

अर्थ राजनीति  ~  सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा […]

कुन बैंकमा लगानी योग्य पुँजी कति छ ?

अर्थ राजनीति   ~  वाणिज्य बैंकहरुमा लगानीयोग्य पुँजी घट्दै गएको छ । नेपाल बैकर्स संघको तथ्याङकमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म वाणिज्य बैंकहरुको लगानी योग्य पुँजी घट्दै गएको देखिएको हो । संघको तथ्याङक अनुसार पुस मसान्तसम्म सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैकको रहेको छ भने नेपाल इन्भेष्मेन्ट बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ । यस […]

तोलामा ९ सयले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~ नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा नौं सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा ९ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको […]

क्रिप्टोकरेन्सी : अर्थतन्त्रमा चुनौती थपिदै

अर्थ राजनीति  ~  भर्चुअल मुद्राका नाममा अवैध कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेर त्यस्तो कारोबार नगर्न सचेत गरायो । नेपालमै वा विदेशमा बस्ने जो कोही नेपालीले यस्तो कारोबार गर्न नपाउने भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले सूचना निकालेको तीन दिनपछि गत मंगलबार राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्राको कारोबार […]

” नेटवर्किङ व्यवसायमा लगानी नगर्नू ” : नेपाल राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा […]

व्यवसायमा कोभिड तेस्रो लहरको मार बढ्दै

अर्थ राजनीति  ~  कोभिड महामारीको पहिलो र दोस्रो लहरको मार खेपेको निजी क्षेत्रले तेस्रो लहर चलिरहँदा पनि सरकार गम्भीर बन्न नसकेको भन्दै गुनासो व्यक्त गरेको छ । कोभिडको तेस्रो लहरका कारण उत्पादन र उपभोग दुवै क्षेत्रमा असर बढ्दै गए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा निजी क्षेत्रको समस्यालाई अपेक्षित हेक्का नगरिएको भन्दै व्यवसायीहरुले चासो व्यक्त गरेका […]

सहकारीको अनुगमन अब राष्ट्र बैंकबाट

अर्थ राजनीति  ~  ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको […]

‘आर्थिक वृद्धिदर गत वर्षभन्दा माथि हुन्छ’ : प्रधानमन्त्री देउवा

अर्थ  राजनीति  ~   प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताएका छन् । उनले यस अवधिमा मुद्रा स्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा […]

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

अर्थ राजनीति  ~  सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

आज सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ

अर्थ राजनीति  ~  बुधबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२सय ८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी १२ सय ५५ […]