बैंकहरूको मनोमानीमा राष्ट्र बैंकको मौन समर्थन
अर्थ राजनिति ~ चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर (कर्जा र निक्षेप बीचको अन्तर) घटाउँदै लैजाने र आधारदरलाई समेत निश्चित सीमा राख्ने नीति लिएको छ । तर, वाणिज्य बैंकहरूले मौद्रिक नीतिलाई बेवास्ता गर्दै आफूखुसी स्प्रेडदर र आधारदर बढाएका छन् । बैंकहरूले कर्जा लगानीमा अधिक नाफा राखेको भन्दै राष्ट्र बैंकले […]
