अर्थ राजनीति ~ नेपाल सनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला ५ सयले घट्दा चाँदीको मूल्य स्थिर
