पैसा भएपनि साउनपछि कर्जा लगानी गर्न बैंकहरुलाई सकस हुनसक्छ
अर्थ राजनीति ~ बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज हुँदै गएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत अभाव हुँदा २०७८ पुसपछि कर्जा असारसम्म नै करिब ठप्प थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७८/०७९ को मौद्रिक नीति मार्फत कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गर्दै ०७९ असार मसान्तबाट बैंक तथा वित्तीय संस्थालाई ९० प्रतिशत […]
