राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी, असार अन्तिम साता ल्याइने तयारी हुदै
अर्थ राजनीति ~ सरकारले बजेट ल्याएसँगै नेपाल राष्ट्र बैंकले आगामी बर्षको मौद्रिक नीतिको तयारी थालेको छ। केन्द्रीय बैंकले मंगलबारबाट सरोकारवालासँग रायसुझाब माग्न थालेको छ। राष्ट्र बैंकले असार मसान्तअघि नै ल्याउने तयारी गरेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउँदै बाह्य तथा वित्तीय स्थायित्व र मूद्रास्फीति लक्ष्यभित्र राख्न मौद्रिक नीतिले भूमिका खेल्छ। आगामी बर्षका लागि […]
