सुनको मूल्य हालसम्मकै उच्च, ७६ हजार रुपैयाँमा कारोबार
काठमाडौं । सुनको भाउ साेमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साेमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगाे भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् । गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय […]
