सेयर बजारमा पहिरो, ३० मिनेटमै ५७ अंकसम्म घट्यो, निफ्रामा नेगेटिभ सर्किट
अर्थ राजनीति ~ मंगलबार सेयर बजार खुलेको ३० मिनेटभित्रै ५७ अंकको पहिरो गएको छ। बजार खुलेको सुरुवाती समयदेखि नै ओरालो लागेको बजारमा ३० मिनेट भित्रै नेगेटिभ सर्किटको बाटोमा पुगेको हो। उनीहरूका अनुसार बैंकिङ प्रणालीमा अहिले पनि तरलता पर्याप्त रहेकाले बजार घट्नुपर्ने अरु सम्भाव्य कारण देखिएका छैनन्। १५ कम्पनीको मात्रै मूल्य बढेको छ भने बाँकी सबै […]
