आज पनि नेप्से ३७ अंकले बढ्यो, हरेक दिन जसो नयाँ रेकर्ड
अर्थ राजनीति ~ सोमबार पनि सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बजार पुँजीकरण सर्वाधिकका साथै नेप्से सूचक र कारोबार रकम पनि सर्वाधिक भएको छ । अधिक बैंकिङ तरलता, न्यूनतम ऋणको ब्याजका कारणले नै बजारलाई बढ्न प्रेरित गरिरहेको देखिन्छ । इन्फ्रास्ट्रक्चर बैंकको सेयर सूचीकरणपछि बढ्दो क्रममा जाने र यसले बजारलाई अझ उचाइमा पुर्याउने विश्लेषण […]
