Cryptocurrency : अर्थतन्त्रमा यसले गर्न सक्ने असर सम्बन्धि विज्ञहरुसंग गरिएको अन्तर्वार्ता

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुनाकर भट्ट ,  नेपाल बैंकर्स संघका अध्यछ्य एबम कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय तथा नेपाल प्रहरीको “केन्द्रीय अनुसन्धान ब्युरो “ का प्रहरी उपरीछ्यक श्री ए. एम. चन्द्र बहादुर धामी संग बैंन्किंग सेरोफेरो कार्यक्रमका  प्रस्तोता श्री मनोज पौड्यालको   Cryptocurrency संग  सम्बन्धित […]

धितोपत्र बोर्डले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

अर्थ राजनीति  ~ साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजान लागेको हो । बोर्डकै कार्यकारी निर्देशक […]

मौद्रिक समीक्षा यसै साताभित्र, घरजग्गामा कडाइ गर्ने संकेत

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले केही दिनमै चालु वर्षको मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सरोकारवालाहरुसँग सुझाव लिएर आगामी कार्यदिशाका बारेमा प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ। नियमन तथा सुपरिवेक्षण विभागका साथै विदेशी विनियम र लघुवित्त सुपरिवेक्षण विभागबाट पनि समीक्षामार्फत समेटिनु पर्ने विषयहरु गइसकेका छन्। भोलि/पर्सितिर नै गभर्नर अध्यक्ष […]

ब्याजदर वृद्धि भए लगत्तै खुलेको बजारमा ८५ अंकको गिरावट

अर्थ राजनीति  ~  ब्याजदर वृद्धि भए लगत्तै खुलेको धितोपत्र बजारमा फराकिलो अंकको गिरावट देखिएको छ। बजार खुलेको आधा घण्टा नहुँदै ८५ अंक अधिकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०१.५६ को विन्दुमा कायम थियो। आइतबार प्री-ओपनिङमा १७ अंक घटेको नेप्से परिसूचक हाल २७१५ को विन्दुमा कारोबार हुँदै छ। ब्याजदर वृद्धिको दबाब पर्दा […]

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

अर्थ राजनीति  ~  आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको छ । महासंघ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । यसैगरी आज चाँदीको मूल्य २० रुपैयाँले […]

” सिबिफिनका मागले राजस्व संकलन प्रभावित हुन्छ ” : निकासी पैठारी संघ

अर्थ राजनीति  ~  नेपाल समुद्रपार निकासी पैठारी संघले बैंक तथा वित्तीय संस्था महासंघ (सिबिफिन) का मागप्रति आपत्ति जनाएको छ । सिविफिनका माग पूरा भए अतिआवश्यक वस्तुको आपूर्तिमा आपूर्ति अवरुद्ध हुनुका साथै राजस्व र रोजगारीमा समेत गम्भीर नकारात्मक असर पर्ने दावी गरेको छ । सिबिफिनले तरलता संकट समाधानका नाममा वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन […]

लगातार घटिरहेको बजारमा लगानीकर्ता ‘प्रोफिट बुक’ को मुडमा देखिए !

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनको मिति तय भए बढ्ने भनिएको बजार मिति तोकिए लगत्तै घट्न थालेको छ। बजार नबढ्ने लक्षण देखिएपछि लगानीकर्ता नाफा सुरक्षित गर्न हतारमा देखिएका छन् । ‘प्रोफिट बुकिङ’ हुँदा दोहोरो अंकको गिरावट देखिएको मंगलबारको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ। नेप्से परिसूचक २८ अंक घटेर २८०७ को विन्दुमा छ। कारोबार पनि […]

बढ्यो आज सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु […]

१४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दैछ । २८ दिन, ९१ दिन र ३६५ दिन गरी तीन किसिममा कुल १४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको बैंकले सोमबार अर्थात् आज दिउँसो ३ बजेसम्म दरखास्त आह्वान गरेको हो । सोही अनुसार इच्छुक लगानीकर्ताले […]

सिविफिनले तरलता समाधानकाको लागि राष्ट्र बैंकलाई दियो २३बुँदे सुझाव

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले तरलता (लगानीयोग्य रकम) अभावको दीर्घकालीन समाधानका लागि राष्ट्र बैंकलाई २३बुँदे सुझाव दिएको छ । पछिल्लो ६ वर्षदेखि लगातार बैंकमा अधिक तरलता र तरलता अभावको समस्‍या देखिरहेका बेला सिविफिनले राष्ट्र बैंकलाई अध्‍ययन सहितको २३बुँदे सुझाव दिएको हो । सुझाव प्रतिवेदनमा १० वर्ष यता बैंक तथा […]